×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल बङ्गलादेश बैंकले माग्यो विभिन्न ५ पदका लागि कर्मचारी, +2 पास र अनुभव नहुनेलाई सुनाैलाे अवसर (भ्याकेन्सीसहित)

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै विभिन्न ५ पदका लागि कर्मचारी माग गरेको हो ।  हेर्नुहोस् भ्याकेन्सी नोटिससहित :

RECENT POSTS