ARCHIVE
ऋणपत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? माघ २२ बाट कामना सेवा विकास बैंकको १० लाख इकाई ऋणपत्र बिक्रीमा आउँदै
अर्थ सरोकार सम्बाददाता काठमाडौं । कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । कुल १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाईमा[...]