ARCHIVE
हिमालयन बैंक र इस्टर्न एजेन्सी प्रालिबीच सम्झौता, एजेन्सीका ग्राहकले सहुलियत दरमा सवारी कर्जा पाउने
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । हिमालयन बैंकले इस्टर्न एजेन्सीका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ। बैंक र सो कम्पनीबिच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी[...]