ARCHIVE
प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपिओ बिक्री खुला, कति कित्ताका लागि दिने आवेदन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आज सोमबारबाट आइपिओ बिक्रीमा ल्याएको छ । कम्पनीले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले कुल ६० लाख कित्ता आइपीओमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने[...]