ARCHIVE
चलनचल्तीमा आयो गभर्नर अधिकारीको दस्तखत भएका ५ र १० का नयाँ नोट
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ र १० को रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले पहिलो पटक गर्भनर महाप्रसाद अधिकारीको दस्ताखत भएको ५ र १० को नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकले झन्डै ४९ लाख ९९ हजार ९ सय ९५ रुपैयाँको ९ लाख ९९[...]