ARCHIVE
सिभिल बैंकले १०औँ वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनायो
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सिभिल बैंक आजबाट दस वर्ष पुरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ । सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको[...]