ARCHIVE
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भन्यो – ‘स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउनू’
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार (आज) एक पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको हो । यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध[...]