ARCHIVE
सांग्रिला डेभलपमेन्ट बैंकका माइक्रो क्रेडिट विभागका प्रमुखलाई कोरोना संक्रमण पुष्टी, अन्य कर्मचारीको रिपोर्ट आउँन बाँकी !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बनसथलीस्थिति कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कार्यालयका माइक्रो क्रेडिट विभागका प्रमुख कर्ण बहादुर कार्कीलाई कोरोना संक्रमण पुष्टी भएको हो । कार्कीको अहिले काठमाडौँस्थितकै हस्पिटलमा उपचार भइरहेको छ । उक्त कार्यालयमा कार्यरत[...]