ARCHIVE
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी
अर्थ सरोकार सम्बाददाता चितवन । चितवन मेडिकल कलेज (सिएमसी) को पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेमा चितवनका २१ जना छन् भने नवलपरासी पूर्व र रोल्पाका ३-३ जना, गोरखाका २ जना तथा पर्सा र मकवानपुरका एक-एकजना रहेका छन् । प्रयोगशालामा मंगलबार[...]