ARCHIVE
नाकामा हुँदैन स्वास्थ्य परिक्षण, नेपाल प्रवेश गरेर पैसा झिक्न सिधै बैंकमा जान्छन् भारतबाट फर्केका नेपाली… (भिडियो)
सुदर्शन श्रेष्ठ / अर्थ सरोकार डटकम धनगढी । त्रिनगर भन्सार नाका अर्थात गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परिक्षणसमेत हुने नगरेको पाइएको छ । नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई विना परिक्षण नेपाल प्रवेश गराउँदा नेपालमा कोरोनाको जोखिम बढेको छ भने अर्कोतर्फ भारतमा कमाएको रकम नेपालमा बैंकमार्फत झिक्ने ग्राहकहरु सिधै बैंक[...]