ARCHIVE
सोमबार बढ्यो बजार : १०.७५ अंकले बढेको नेप्से १४०२.२१ बिन्दु, १ अर्व ७ करोडमाथिको कारोबार
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार १०.७५ अंकले बढेर १४०२.२१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८४ कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७ करोड ४९ लाखमाथिको कारोबार भएको छ ।[...]