×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

विराटनगरमा १९ महिलासहित ४३ जनामा संक्रमण पुष्टी, समुदायस्तरमा फैलियो कोरोना !

अर्थ सरोकार सम्बाददता  विराटनगर । विराटनगर महानगरपालिकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै महानगरपालिकामा थप ४३ जनामा संक्रमण पुष्टी भएको हो । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । जसमा १९ जना महिला रहेका छन् । सङ्क्रमितमा[...]

RECENT POSTS