×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

दर्जनौँ कर्मचारी कोरोना संक्रमित भएपछी बल्ल चेत्यो ग्लोबल आइएमई बैंक, गर्यो सबै कर्मचारीको कोरोना बीमा !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । दर्जनौँ कर्मचारी कोरोना संक्रमित भएपछि ग्लोबल आइएमई बैंक बल्ल चेतेको छ । बैंकले दर्जनौँ कर्मचारीमा कोरोना पुष्टी भएपछी सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड–१९ ) बीमा गराएको हो । बैंकले स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्डलगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा[...]

RECENT POSTS