×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भारतमा कोरोना संक्रमित दिनानुदिन बढ्दै, एकैदिन ५४ हजार ७ सय ३६ नयाँ संक्रमित थपिए

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टा मात्र भारतमा ५४ हजार ७ सय ३६ नयाँ संक्रमित फेला परेका छन् । साथै,  ८ सय ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाका १७ लाख ५० हजार ७[...]

RECENT POSTS