ARCHIVE
भत्ता काटिएकोमा सयुक्तं भूपू सैनिकको आपत्ति : भन्छन् ‘नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाउ’
काठमाडौं । सयुक्तं भूपू सैनिक एवम प्रहरी कल्याणकारी महासंघले कोरोना महामारीलाई देखाउँदै आफ्नो भत्ता काटिएकोमा आपत्ति जनाएको छ । त्यसैगरी नेपाल-भारतको मैत्री सम्बन्ध सदियौं पुरानो भएकोले दुई मुलुकबीचको नाता दुई छिमेकी देशको आधारमा मात्र नभएर धार्मिक, सांस्कृतिक तथा पारम्परिक सभ्यता र भौगोलिक समान्ता र निर्भरता माथि आधारित भएको जनाएको छ[...]