×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित हकप्रद सेयर पुन: खुल्दै, कहाँ जाने भर्न ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर पुन: जारी गर्ने भएको छ ।  यसअघि फागुन १८ गते, आइतबारदेखि चैत्र २३ गतेसम्मका लागि निष्काशन गरिएकाे हकप्रद शेयर काेराेना भाइरसका कारणले बीचैमा अर्थात चैत्र ११ गतेदेखि नै स्थगित भएको थियो ।  कम्पनीले १०० रूपैयाँ अंकित दरका ३८ लाख[...]

RECENT POSTS