×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

डडेल्धुरामा क्वारेन्टाइनमा बसेका बालकको मुत्यु, कोरोना परीक्षण हुँदै

अर्थ सरोकार सम्बाददाता डोटी । डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् । गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति[...]

RECENT POSTS