ARCHIVE
नविल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – नविल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १६ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :