ARCHIVE
एनसिसि बैंकले १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमायो, प्रति सेयर आम्दानी १६ रुपैयाँ ६२ पैसा !
अर्थ सरोकार सम्बाददाता काठमाडौं – एनसीसी बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ०.१५%ले बढी हो । गत वर्ष[...]