ARCHIVE
सनराइज बैंकको तेश्रो त्रैमास : खुद नाफा घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक, अन्य सूचकको अवस्था कस्तो ?
अर्थ सरोकार सम्बाददाता काठमाण्डौ – सनराइज बैंकले आर्थिक वर्ष २०७५/७६ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ९३ करोड ५२ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २३.७१%ले कम हो । गत वर्ष बैंकले १ अर्ब २२ करोड[...]