ARCHIVE
बुधबारबाट दिनभर खाद्यान्न पसल खुल्ने
काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण सरकारले देशभर लकडाउन गरेका बेला सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो । ‘अत्याश्वक खाद्य वस्तु राखिएका पसल बुधबारबाट दिउँसो पनि खोल्न भनेका छौं[...]