ARCHIVE
नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ चैत ४ गतेदेखि आउँदै, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिंङ !
काठमाडौं – आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ चैत ४ गतेदेखि आउने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा उक्त आइपीओ जारी गर्न लागेको हो । जारी हुने आइपिओमध्ये ७३ हजार ५ सय[...]