×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले गरिन् एक महिनाको तलब कोरोना नियन्त्रण तथा उपचार कोषमा जम्मा

काठमाडौं – राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले आफ्नो एक महिना तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिदिएकी छिन् । सरकारले स्थापना गरेको उक्त कोषमा उपाध्यक्ष दाहालले एक महिना तलब जम्मा गरिदिएकी हुन् । उनले संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब[...]

RECENT POSTS