ARCHIVE
देवः विकास बैंकले सेयरधनीहरुलाई ८.५५% बोनस सेयर दिने
काठमाडौं – देवः विकास बैंकले सेयरधनीहरुलाई ८.५५% बोनस सेयर दिने भएको छ । बैंकको फागुन ३० गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ८.५५% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २७ लाख १६ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण[...]