ARCHIVE
सिद्धार्थ बैंकले गर्याे धनगढीमा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ – सिद्धार्थ बैंकले शुक्रबार कैलालीको धनगढी उप–महानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रम बैंकिङ कर्जासम्बन्धी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदीबारे[...]