×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कार सिकाउँदा एकको मृत्यु, कृषि विकास बैंकका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते…

काठमाडौँ – कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन् । मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।  दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव[...]

RECENT POSTS