ARCHIVE
नेपाल एसबीआई बैंकको भएन प्रगति, खुद नाफा २.१५ प्रतिशतले गिरावट !
काठमाडौं – नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको खुद नाफा १ अर्ब ७ लाख ५१ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा २.१५% ले कम हो । गत वर्ष बैंकले १ अर्ब २ करोड २७ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्ममा बैंकले ७३[...]