ARCHIVE
कृषि विकास बैंकले डाक्यो पुस २७ मा साधारणसभा, ३०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु !
एजिएम नोटिस : कम्पनी : कृषि विकास बैंक इभेन्ट : साधारण सभा हुने मिति : पुस २७ गते विवरण : कृषि विकास बैंकले ३०% लाभांश पारित गर्ने विशेष प्रस्तावका साथ पुस २७ मा साधारणसभा बोलाएको छ। सभा प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्नेछ । पुस १०[...]