×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लाहानमा अर्को बैंकिङ क्राइम : सिभिल बैंकबाट रकम लुट्ने प्रयास असफल, एटिएम मेशिन क्षतिग्रस्त !

काठमाडौँ । सिभिल बैंकको सिराहास्थित लहानमा रहेको एटिएम बाट पैसा चोर्ने दुष्प्रयास भएको छ । शाखाका शाखा प्रबन्धक सरोज घिमिरेले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार अनुसार उक्त एटिएममा राखिएको करिब १५ लाख रुपैयाँ लुट्ने लुटेराको प्रयास असफल भएको हो । लहान नगरपालिका-४ मा कृष्ण गुप्ताको घरको भुइँतलामा राखिएको सटरमा[...]

RECENT POSTS