ARCHIVE
सोल्टी होटलको २६.३१५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?
काठमाडौं – सोल्टी होटलको २६.३१५% लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । सोल्टीले पुस २४ गते बार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाको लागि होटलले बुधबार (मंसिर २५ गते) देखि बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंगलबारसम्म मात्र कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छन् । सोल्टीले गत वर्षको नाफाबाट १५%[...]