ARCHIVE
रिडी हाइड्रोपावरले पुस ४ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?
एजिएम नोटिस : कम्पनी : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी इभेन्ट : साधारणसभा हुने मिति : पुस ४ गते विवरण : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभाका लागि रिडीले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । पेस हुने प्रस्तावहरु : ५.२६% बोनस[...]