ARCHIVE
चौतारी लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुस ९ गते, आरम्भसँगको मर्जर प्रक्रिया टुंगो लगाइने !
काठमाडौँ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ९ गते साधारण सभा बोलाएको छ । संस्थाले आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती दिन साधारण सभा बोलाएको हो । चौतारीको साधारण सभा दियालो फुडल्याण्ड, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव[...]