ARCHIVE
समता लघुवित्तको २००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाको २००% हकप्रद सेयर आउने भएको छ । उक्त हकप्रद जारी गर्न बुधबार (असोज १ गते) बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंगलबार (भदौ ३१ गते) सम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउने भएका छन् । संस्थाले प्रतिसेयर १०० रुपैयाँ दरले १२ लाख १३[...]