ARCHIVE
सेन्चुरी कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत र कर्जामा कति ?
काठमाडौं – सेन्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको सार्वजनिक भएको नयाँ ब्याजदरअनुसार मुद्दती निक्षेपमा व्यक्तिगतमा ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको छ । सेन्चुरीले हाल २२ वटा बचत खाता सञ्चालन गर्दै आएको छ । बैंकले बचत खातामा सबैभन्दा धेरै ६.५० प्रतिशत र न्यूनतम १ प्रतिशत ब्याज[...]