ARCHIVE
नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल
काठमाडौं – नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मंगलबार जारी गर्ने भएको छ । उक्त ट्रेजरी बिल जारी गर्नको लागि आज (सोमबार) मध्याह्न ३ बजे बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ट्रेजरी बिल २०७६ साल कात्तिक १९ गते परिपक्व हुने गरी ९१ दिनको लागि जारी[...]