ARCHIVE
एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद सेयर आउने, कति पायो रेटिङ ?
काठमाडौं – एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद सेयरको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले एनएलजीको हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव जेठ १४ गतेको विशेष साधारण सभाबाट पारित[...]