ARCHIVE
नेपालको पहिलो बैंकको ‘कन्तबिजोग’अवस्था, नाफा उदेकलाग्दो, अधिकांश सूचकमा पनि ‘भीषण पहिरो’ !
काठमाडौं । नेपालको पहिलो बैंकको अवस्था ‘कन्तबिजोग’ देखिएको छ । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफाका साथै अधिकांश सूचकहरु घटेसंगै यस्तो ‘कन्तबिजोग’ अवस्था देखिएको हो । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा १८.७७% ले घटेर २ अर्ब ६१ करोड १९ लाख ८० हजार रुपैयाँ मात्र[...]