ARCHIVE
बेरुजु असुली गर्न सरकार प्रतिवद्ध छ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बेरुजु असुली गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले बेरुजु असुलउपरका लागि सहज बनाउन आर्थिक गतिविधिको अडिटलाई छुट्टै ढंगले गरिदिन महालेखा परीक्षकको कार्यालयलाई आग्रह पनि गर्नुभयो । महालेखा परीक्षकको कार्यालयले कार्य सम्पादनसम्बन्धि कुरालाई पनि आर्थिक गतिविधिको अडिटसँग मिसाउने गरेकाले पनि बेरुजु[...]
RECENT POSTS
शुक्रबार बढेको सुनको मूल्य आज कति छ ?
अर्थ सरोकार
टाटा मोटर्सको शोरुम थापाथलीमा कार मेला सुरु
अर्थ सरोकार