ARCHIVE
संस्थागत सुशासन कमजोर भएको सानिमा बैंकले कमायो २ अर्ब २४ करोड रुपैयाँ, सेयरधनीलाई २०% लाभांश दिने
काठमाडौं – संस्थागत सुशासन कमजोर भएको सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६को चौंथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा २ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६९ करोड नाफा कमाएको थियो । सार्वजनिक गरेको विवरण अनुसार गत[...]