ARCHIVE
हिमालयन बैंकको १२ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, ब्याजदर १० प्रतिशत !
काठमाडौं – हिमालयन बैंकको १२ लाख कित्ता ऋणपत्र आजदेखि बिक्री खुल्ला भएको छ । बैंकले प्रतिकित्ता एक हजार अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘१०% हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम सबैमा आवेदन गर्न पाउने जनाएको छ । साउन[...]