BANKING
ग्लोबल आईएमई बैंक, अत्तरिया शाखामा कार्यरत तीन कर्मचारीमा कोरोना पुष्टी, प्रशासनद्वारा शाखा सिल !
अर्थ सरोकार सम्बाददाता धनगढी । सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी भएको बैंक ग्लोबल आइएमइ बैंकको कैलालीको गोदावरी नगरपालिकास्थित शाखामा कार्यरत ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। डडेल्धुरा जिल्ला अस्पतालको प्रायोगशालामा गरिएको परीक्षणमा ग्लोबलमा कार्यरत उनीहरुमा कोरोना पुष्टि भएको हो । नगरपालिकाले दिएको जानकारी अनुसार संक्रमितमध्ये एक जना गोदावरी नगरपालिकाको[...]