×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सिटिजन्स बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखाबाट बीमा सेवा खरिद गर्न सकिने

काठमाडौँ – एशियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र सिटिजन्स बैंकको तर्फ बाट कामु प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सिटिजन्स बैंकबाट[...]

RECENT POSTS