×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

छोरीको जन्मदिनमा बल्खुका सन्जिव कुमार श्रेष्ठले दिए जीवन बीमा पोलिसी उपहार

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । बिमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरूप दिने क्रम बढ्दै गएको छ । यसै क्रममा काठमाडौं बल्खुका सन्जिव कुमार श्रेष्ठले आफ्नी छोरी सम्झना श्रेष्ठको जन्मदिनको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चाबहिल उप-शाखामार्फत जीवन बिमा पोलिसी दिएका छन् ।  उनले छोरीलाई वार्षिक धन फिर्ता हुने[...]

RECENT POSTS