CORPORATE
सिभिल लघुवित्त वित्तीय संस्थाले एकैसाथ ७ शाखा संचालनमा ल्यायो, कहाँ-कहाँबाट सेवा सुरु गर्यो ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले एकैसाथ थप ७ वटा शाखा संचालनमा ल्याएको छ । संस्थाले झापा जिल्लाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नामवेशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिभिल लघुवित्त वित्तीय[...]