COVER STORY
नेपालका चार नयाँ परियोजना निर्माणका लागि एसियाली विकास बैंकले ३५ करोड ८० लाख अमेरिकी डलर ऋण दिने ! (भिडियो रिपोर्ट)

काठमाडौँ – एसियाली विकास बैंक (एडिबि) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ । सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदिको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८[...]