INVESTIGATION
करका नाममा चन्द्रागिरी नगरपालिकाको अराजकता : उठाउन थालियो ‘दादागिरी कर’ !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – पछिल्लो समय करको ‘करकर’ले जनता त्राहिमाम जस्तै छन् । सबै ठाउँमा अधिकांसखाले कर बढेका छन् । यहिबीचमा कतिपय नगरपालिकामा करका नाममा अराजकता बढेको पाइएको छ । संविधानले समेत बर्जित गरेको व्यवसायमा कर असुल्ने गरिएको पाइएको छ । यसले एकातर्फ व्यवसायीहरुहरु आक्रोशित बनेका छन् भने अर्कोतर्फ[...]