INVESTIGATION
विज्ञापनका नाममा बदमासी : सगरमाथा सिमेन्ट र ‘आउटरिच नेपाल’लाई यस्तो ‘हर्कत’ गर्ने अधिकार कसले दियो ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – २०७५ साल भाद्र ९ गते शनिबार । अर्थ सरोकारको युनिट काठमाडौँको केएल टावरमा रहेको एफक्यूबमा ‘नाइँ नभन्नु ल’ चलचित्र हेर्न पुग्यो । चलचित्र सुरु हुनु अघि केहि बिज्ञापनहरु बजे । त्यहि भीडमा ‘जलबायु अनुकुल….’ सगरमाथा सिमेन्ट…’ के के जाति भन्दै बिज्ञापन बज्यो । बहस त्यहीं[...]