MEDIA
सेतोपाटी एनजीओले चलाएको खुलासा ! (प्रमाणसहित)
काठमाडौं– समाज र राष्ट्रलाई सही मागर्दर्शन गर्ने दायित्व काँधमा बोकेको मिडियाले नै ‘जो अगुवा उही…’ भने जस्तो गर्छ भने त्यसलाई के भन्ने ? आफूलाई समाज र राष्ट्रको सही मार्गनिर्देशक दावी गर्ने देशकै चर्चित डिजिटल पत्रिका सेतोपाटी डककमले अरुलाई उपदेश दिँदादिँदै आफूले भने सबै कुरा बिर्सेको तथ्य फेला पारेको छ ।[...]

