MEDIA
MEDIA का यी न्युज छुटाउनु भयो कि ?
MEDIA अन्तर्गत यो पनि पढ्नुहोस् है !
अन्तर्वार्तामा माइक फालेका उपेन्द्र यादवका कार्यकर्ताद्वारा एभिन्यूज टेलिभिजनको कार्यालय तोडफोड
काठमाडौँ- एभिन्यूज खबरको वीरगञ्जस्थित व्यूरो कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताले तोडफोड गरेका छन् । एभिन्यूज खबर टेलिभिजनमा आइतवार साँझ प्रसारित स्वास्थ्यमन्त्री यादवको अन्तर्वार्तालाई लिएर आक्रोश पोख्दै टेलिभिजनको कार्यालयमा तोडफोड भएको हो । अन्य विवरण आउन बाँकी छ । समाजवादी पार्टी[...]
