NEWSPAPER
प्रधानमन्त्रीकै बद्नाम गर्दै भ्रष्ट मन्त्री : राष्ट्रिय गौरवका आयोजनाको काम ठप्प
काठमाडौं – प्रधानमन्त्री केपी ओलीको बारम्बारको चेतावनीका बाबजुद पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको काममा कुनै सुधार हुन सकेको छैन । मुलुकको सबैभन्दा बढी बजेट परिचालन गर्ने यो मन्त्रालयले सन्तोषजनक काम गर्न नसक्दा त्यसको असर सम्पूर्ण मन्त्रिपरिषद्माथि नै परिराखेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मेरुदण्ड मानिएको सडक विभाग[...]